मे ६

मे ६ ग्रेगोरियन पात्रोको एक दिन हो।

[परिवर्तन्] २००७

फ्रान्समा मे ६ मा भएको राष्ट्रपति निर्वाचनमा दक्षिणपन्थी उम्मेद्वार निकोलास सार्कोजी बिजयी भए । दोस्रो चरणको निर्वाचनमा उनले ५३ प्रतिशत मत हासिल गरे । यसैगरी उनका प्रतिद्वन्दी समाजबादी पार्टीका उम्मेद्वार सेगोलेन रोयलले ४७ प्रतिशत मत हासिल गर्न सफल भइन । सेगोलेन रोयलको फ्रान्सको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्ने सपना मे ६ को निर्वाचन संगै अन्त भएको छ । मे ६ आइतबार भएको निर्वाचनमा फ्रान्समा लगभग ८५ प्रतिशत मत खसेको थियो । यो निर्वाचनमा चार करोड ४५ लाख जनताले मतदानको अधिकार प्राप्त गरेका थिए । जसलाई फ्रान्सको इतिहासमै अत्यन्त उत्साहजनक मानिएको छ ।

पहिलो चरणको राष्ट्रपति पदको निर्वाचन गत अप्रिल २२ तारिखमा भएको थियो । पहिलो चरणमा १२ उम्मेद्धारले प्रतिस्पर्धा गरेका थिए । जसमा चार महिला थिए । राष्ट्रपति पदमा बिजयी भएपछि उनलाई अमेरिका देखि बेलायतका राष्ट्रपति जर्ज डब्लु बुश देखि बिश्वका बिभिन्न मुलुकका राष्ट्राध्यक्षहरुले बधाइ दिएका छन् ।

राष्ट्रपति पदको चुनाबको मतदान बेलुका ६ बजे सकिएको थियो । मतदानको नतिजा दुइ घन्टा भित्रै प्राप्त भएको थियो । यस निर्वाचनमा अप्रिल २२ को पहिलो चरणको चुनाबमा जस्तै फ्रान्स र फ्रान्स बाहिर रहेका स साना टापुका बासिन्दाले समेत मतदानमा भाग लिएका थिए । अष्ट्रेलिया देखि अमेरिकी महादेशका बिभिन्न भूभागहरुमा फ्रान्सको अधिराज्य फैलिएको छ । यो चुनाबमा भारतको पाण्डुचेरी नगरका नागरिकले समेत मतदान गरेका थिए । जुन भुभाग सन् १९६० सम्म फ्रान्सको अधिनमा थियो ।

राष्ट्रपति पदमा निर्वाचित भए लगत्तै सार्कोजीले आफू सारा फ्रान्सलेहरुको राष्ट्रपति बनेको बताएका छन् । सेगोलेनका समर्थकहरुप्रति इंगित गर्दै उनले आफ्नो जित कुनै व्यक्ति वा पार्टी बिशेषका बिरुद्ध नभएको बरु फ्रान्सको परिवर्तनका निम्ति भएको उल्लेख गरे । भविष्यमा उनले बिश्वतापमानको मुद्दालाई प्रार्थमिकता दिने जनाएका छन् । उता सेगोलेन रोयलले आफ्नो हार स्विकार गर्दै यो चुनाब संगसंगै केहि बिशेष मुद्दाहरु उठेको र ति मुद्दाहरुलाई निरन्तरता दिने बताएकी छिन् ।


kredyty samochodowe Panele Szczecin Mieszkania Wrocław Projekty garaży sielpia domki bogaty ojciec kostiumy erotyczne Gry erotyczne Pozycjonowanie Teledyski Promocja Canon IXUS 860 Protezy Yerba mate Femtokomórki kick koparki Bułgaria wczasy Karaoke tani kredyt hipoteczny COOLsurf