बृहस्पतिग्रह

भोयजर १ बाट लिईको बृहस्पतिग्रहको तस्विर
भोयजर १ बाट लिईको बृहस्पतिग्रहको तस्विर

बृहस्पतिग्रह सौर्यमण्डको सबैभन्दा ठूलो र सूर्यबाट पाँचौं ग्रह हो। ग्याँसबाट मात्रै बनेकोले, त्यसलाई ग्याँस पिण्ड भन्छन् । सौर्यमण्डलको अरु सात ग्रहको पिण्ड जम्म गरेपनि, बृहस्पतिग्रहको पिण्ड झन बढी हुन्थ्यो ।

सन् २००३मा बृहस्पतिको वरिपरि घुमिरहेको ६३वटा चन्द्रमा पत्ता लगाइसकेको थिए । त्यीमाध्य सबभन्दा ठूलो ४वटा चन्द्र वैज्ञानिक गालिलेयोले पत्ता लागेकोले, गालिलेयी चन्द्रमा भन्छन् । तिनीका नाम आयो, युरोपा, ग्यानिमिड र कलिस्टो हुन् ।

बृहस्पतिग्रह ठूलो भएर त्यसको वायु-मण्डल गहिरो गएर उच्च चाप हुन्छ । अन्तरिक्षयान बृहस्पतिभित्र पस्यो भने, एक छिनमै किचिन्थ्यो । त्यसकारणले बृहस्पतिको वायु-मण्डलभित्र के के छ भनेर थोरै थाहा छ ।

बृहस्पतिको पतलो चक्क छ ।

[परिवर्तन्] थप जानकारीका लागि हेर्नुहोस्

सौर्यमण्डल
Image:Eight Planets.png
तारा: सूर्य
ग्रहहरू: बुधशुक्रपृथ्वीमंगलबृहस्पतिशनियुरेनस (राहु)नेप्च्युन (केतु)
फुच्चे ग्रहहरू: सेरेसप्लुटो (यम)एरिस
साना सौर्यमण्डलिय पिण्ड: क्षुद्रग्रह पेटीपुच्छ्रेताराउल्कापिण्डकाइपर पेटीफिँजिएको चक्काअर्ट बादल
अन्य: चन्द्रमा



radosne nowości skype Tanie leki projekty domów Maszyny pakujące Sklep ogrodniczy ebooki-eksiazki restauracja rzeszów forum filmowe Pozycjonowanie Kraków Apteka Ładowarka KLIC-7001 Zakłady Bukmacherskie Gadu Gadu kraków restauracja kick koparki Bułgaria wczasy Karaoke tani kredyt hipoteczny COOLsurf