दक्षिण एशिया एशिया को एक भाग हो, जुन भारतीय उपमहाद्वीप को नामले पनि चिनिन्छ । दक्षिण एशिया का देशहरू:
अफगानिस्तान सन् २००७ को अप्रिल महिना देखि यस सार्कको आठौ देशको रूपमा देखा परेको छ ।