|
औजारबट्टाअरु भाषामा
|
डेबियनडेबियन लिनक्सको एक बितरण हो। [परिवर्तन्] संक्षिप्त इतिहासडेबियन एक साँच्चिकै खुला अपरेटिङ्ग सिस्टम हो जसले लिनक्स कर्नेल (लिनक्सकै केन्द्र) र त्यसमा चल्ने खुला स्रोत एप्लिकेसन सफ्टवेरहरूलाई मिलायो। डेबियन लिनक्सलाई ग्नु/लिनक्स पनि भनिन्छ किनकी धेरैजसो विकास ग्नु परियोजनाले गरेको थियो। डेबियन परियोजना आधिकारिक रुपमा अगस्ट १६, १९९३ मा इआन मर्डकको नेतृत्वमा सुरु भएको थियो। उनी एक कम्युटर ह्याकर (ज्ञाता) हुन्। हाल, यस परियोजनामा, विश्वभरका हजार भन्दा धेरै कम्प्युटर विशेषज्ञहरूले डेबियनको विकास गरिरहेका छन्। [परिवर्तन्] सार्वजनिक प्रकासनधेरै संस्करणहरू सार्वजनिक प्रकासन भइसकेका छन्। साविक संस्करण डेबियन ४.० हो (जसलाई एच भित्रिनामले पनि चिनिन्छ)। [परिवर्तन्] अन्य वेबसाइटहरू
|